बेनी नगरकाे मेयरमा सुरज र उप मेयरमा ज्याेती विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा … Continue reading बेनी नगरकाे मेयरमा सुरज र उप मेयरमा ज्याेती विजयी